Skip to main content

News & Updates

राजेन्द्र भण्डारी चर्चित नेपाली भाषी भारतीय कवि हुन् । कवितामा सामाजिक परिवेश र समाजमा विद्यामान गरिबी अभावजस्ता समस्यालाई कविताको विषयवस्तु बनाएका छन् उनले । वर्गीय पक्षधरताका सवालमा उनले हुनेखाने र हुँदा खाने वर्गका बीचको समस्यालाई पनि उठान गरेका छन् । सामन्य जनताका समस्या, प्रशासनिक अकर्मन्यताबाट जनताले पाएको सास्ती र त्यसको सुधारको अपेक्षा उनका कवितामा देखिन्छ […]
सीमाना बोल्दो रहेनछ । एउटै भाषा, संस्कृति भए पनि राजनीति सीमानको पर्खाल अनौठो हुँनेरहेछ । सीमानामा रहेर वा सीमाना पारि रहेर गर्नुपर्ने धेरै कुराहरू फरक फरक हुँदारहेछन् । मनप्रसाद सुब्बा सीमानापारि रहेर जेजति काम गरेका छन् ती अब्बल छन् । किनारामा परेका मान्छेहरूका दबेका आवाजलाई बुलन्द गर्न उतिकै काबिल छन् । सहित्यकर्मका सापेक्षतामा उनको योगदानलाई […]
डा. थापाको ‘सन्तापको धून’ कथासङ्ग्रह प्रकाशित हुँदै !नेपाली भाषा-साहित्य क्षेत्रका युवा लेखक एवम् उपप्राध्यापक डा. अशोक थापाको कथासङ्ग्रह ‘सन्तापको धून’ प्रकाशनको अन्तिम तयारीमा पुग्दा हामी हर्षित छौँ । आज साउन १५ गते खीर खाने दिनको अवसर पारेर यस कृतिको आवरण सार्वजनिक गरेका छौँ । पेज टर्नर प्रा.लि., काठमाडौँबाट हामीले प्रस्तुत कथासङ्ग्रहसँगै प्रकाशनारम्भ गरेका छौँ ।पर्यावरण, […]
योगी नरहरिनाथका दुर्लभ र अप्रकाशित रचनामध्येको एक हो ‘वैदिक सिद्धान्त, वैदिक साम्यवाद र मानव धर्म ।’ यस पुस्तकले योगीजीको बहुआयामिक, अध्ययनशील, कर्मयोगी र अजेय व्यक्तित्वको परिचय मात्रै दिँदैन, समग्र जगतको हितका लागि वैदिक साहित्यले निर्देशित गरेको दिव्य र कल्याणकारी मार्ग, मान्छेलाई श्रेष्ठतम प्राणी बनाउन आवश्यक नैतिक र यौगिक अनिवार्यताहरू, तथा हाम्रा प्राचीन, वैदिक ग्रन्थमा उल्लेखित […]
My cart
Your cart is empty.

Looks like you haven't made a choice yet.