वैदिक सिद्धान्त, वैदिक साम्यवाद र मानव धर्म
Paperback Book
Price not available
Price not available
पुस्तकको बारेमा
योगी नरहरिनाथका दुर्लभ र अप्रकाशित रचनामध्येको एक हो ‘वैदिक सिद्धान्त, वैदिक साम्यवाद र मानव धर्म ।’
यस पुस्तकले योगीजीको बहुआयामिक, अध्ययनशील, कर्मयोगी र अजेय व्यक्तित्वको परिचय मात्रै दिँदैन, समग्र जगतको हितका लागि वैदिक साहित्यले निर्देशित गरेको दिव्य र कल्याणकारी मार्ग, मान्छेलाई श्रेष्ठतम प्राणी बनाउन आवश्यक नैतिक र यौगिक अनिवार्यताहरू, तथा हाम्रा प्राचीन, वैदिक ग्रन्थमा उल्लेखित साम्यवादका सर्वमान्य आधारहरूको बृहत् ज्ञानलाई पनि सरल र बोधगम्य भाषामा पाठकहरूसमक्ष राख्ने छ ।
यस पुस्तकलाई पेज टर्नरले छिटै नै बजारमा ल्याउने तयरी गरिरहेको छ । साथै योगी नरहरिनाथका अन्य अप्रकाशित कृतिलाई पनि क्रमशः प्रकाशित गर्दै जाने तयारीमा छौं ।
-
Publisher
-
Genre
-
LanguageNepali
-
Published
-
Edition
-
OriginNepal
-
ISBN139789937932097
-
ISBN109937932092
-
Pages290
-
Dimensions5.2 x 7.7 x 0.7 “
-
Weight208 g
-
Subject
Story
-
PAGE TURNER PVT. LTD.
-
015913771
-
Hotel Snow Lion Building KMC-28, Bagbazar, Kathmandu, Nepal
-