Skip to main content
ADHA JINDAGI
ADHA JINDAGI

ADHA JINDAGI

आधा जीन्दगी

Paperback Book

NPR475.00

पुस्तकको बारेमा

एस्पी काेइरालाकाे गीतिकारिता कसैलाई चिनाइरहनु पर्दैन । उनकाे लाेकप्रियता सर्वविधित छ । “आमा भन्दै रुन पाऊँ”, “धडकनभित्र लुकाइदेऊ न” तथा “आधा जिन्दगी रित्तिसक्याे” जस्ता जनजनकाे जिब्राेमा बसिसकेका दर्जनाैँ कालजयी गीतका सर्जक समयक्रममा नेेपाली सङ्गीत र कविताका अनिवार्य स्तम्भ बनिसकेका छन् । आफैँ पनि शालीन, विनम्र र मृदुभाषी व्यक्तित्व काेइरालाका गीत सुललित, हृदयस्पर्शी र मधुर छन् । राष्ट्रभकति, प्रम-प्रणय र मानवीय सम्बन्ध उनकाे गीतका प्रमुख विषय हुन् ।

  • Publisher
    PAGE TURNER PVT. LTD.
  • Genre
  • Language
    Nepali
  • Published
  • Edition
  • Origin
    Nepal
  • ISBN13
    9789937932097
  • ISBN10
    9937932092
  • Pages
    290
  • Dimensions
    5.2 x 7.7 x 0.7 “
  • Weight
    208 g
  • Subject

    Story

  • PAGE TURNER PVT. LTD.
  • 015913771
  • Hotel Snow Lion Building KMC-28, Bagbazar, Kathmandu, Nepal
  • QR Code
My cart
Your cart is empty.

Looks like you haven't made a choice yet.