Skip to main content
ANANDA UPAHAR

ANANDA UPAHAR

आनन्द उपहार

Paperback Book

NPR350.00

पुस्तकको बारेमा

तिलक पोखरेल म्यान्मारमा जन्मेर हाल बैङ्ककलाई आफ्नो कर्मथलो बनाई कविता साधनामा लागिरहेका नेपालीभाषी सर्जक हुन् । सन् २०२१ मा ‘शब्दरङ्गी’ कवितासङ्ग्रहसहित साहित्यजगतमा देखा परेका उनी छोटा आकारका गहन र दार्शनिक कविता लेख्ने कविको रूपमा परिचित छन् । ‘आनन्द उपहार’ उनका यस्तै सूक्ष्म र गहन १०८ कविताको सँगालो हो, जसमा उनले मानवीय सम्बन्धका विविध तह र आयामलाई तीक्ष्ण र सघन अभिव्यक्तिको माध्यमबाट सतहमा ल्याएका छन् । शब्दसङ्ख्याको दृष्टिले अत्यन्त मितव्ययी कवि तिलक कवितामा जेनचेत सहित उभिएको पाइन्छ ।

  • Publisher
    PAGE TURNER PVT. LTD.
  • Genre
  • Language
    Nepali
  • Published
  • Edition
  • Origin
    Nepal
  • ISBN13
    9789937932097
  • ISBN10
    9937932092
  • Pages
    290
  • Dimensions
    5.2 x 7.7 x 0.7 “
  • Weight
    208 g
  • Subject

    Story

  • PAGE TURNER PVT. LTD.
  • 015913771
  • Hotel Snow Lion Building KMC-28, Bagbazar, Kathmandu, Nepal
  • QR Code
My cart
Your cart is empty.

Looks like you haven't made a choice yet.