Skip to main content
DHIMAHI
DHIMAHI

DHIMAHI

धीमहि

Hardcover Book

Price not available
Price not available

Paperback Book

Price not available
Price not available

E-book

NPR110.00

पुस्तकको बारेमा

मान्छेभित्र आत्मद्वन्द्वका कारक कति छन्, त्यसको सूची बनाउन सम्भव छैन, सायद । तर, त्यस्ता द्वन्द्वका स्थायी निकास छन् वा छैनन्, यो बहसको विषय हो । द्वन्द्व व्यवस्थापनका सूत्रबद्ध उपकरणले समस्याको शमन गरेको देखिए तापनि तिनले केही दाग, इख वा असन्तुष्टि छोडेकै हुन्छन् भन्ने अनुभव जताततै छ । आत्मद्वन्द्वको हकमा पनि यसको व्यवस्थापन त्यति सहज देखिएको छैन । अति प्रतिभाशाली भनिएका र संसारका धेरै क्लिष्ट रहस्य बुझेका कतिपयले मानसिक द्वन्द्वलाई व्यवस्थापन गर्न नसकेर आत्महत्याको बाटो पनि रोजेका छन् । कतिपय भने मौन–मौन गहन साधनाको बाटो रोज्छन् र द्वन्द्वका सांसारिक कारकबाट आफूलाई पूर्णतः असंलग्न राख्ने बाटोतिर लाग्छन् । एक कर्मशील एवम् अन्तरजगत्को मन्थनमा नै रमाउने जयराम तिमल्सिनाको पहिलो कृति ‘धीमहि’ आत्मद्वन्द्व व्यवस्थापनका यिनै विकल्पहरूको आख्यानिक खोज हो ।

  • Publisher
    PAGE TURNER PVT. LTD.
  • Language
    Nepali
  • Published
    2081-10-19
  • Edition
    1 St
  • Origin
    Nepal
  • ISBN13
    9789937932097
  • ISBN10
    9937932092
  • Pages
    290
  • Dimensions
    5.2 x 7.7 x 0.7 “
  • Weight
    208 g
  • Subject

    Story

  • PAGE TURNER PVT. LTD.
  • 015913771
  • Hotel Snow Lion Building KMC-28, Bagbazar, Kathmandu, Nepal
  • QR Code
My cart
Your cart is empty.

Looks like you haven't made a choice yet.