“MANASWINI” has been added to your cart. View cart
PAANIKO PARKHAL
पानीको पर्खाल
Paperback Book
Price not available
Price not available
पुस्तकको बारेमा
पूर्वी नेपालको मोरङमा रहेर नेपाली गीत र कविताको क्षेत्रमा आफूलाई एउटा बेग्लै परिचयका साथ उभ्याउन सफल युवा सर्जक कृष्ण उदासीको नवीनतम कविताकृति हो ‘पानीको पर्खाल ।’ गीतमा जस्तै यी कवितामा पनि उनी कोमल, हृदयसम्प्रेष्य र मर्मस्पर्शी शब्द र मृदु सङ्गीतका साथ आफूले बाँचिरहेको समयसँगको गहन संवाद लिएर उभिएका छन् । यिनमा उनले निजी अनुभूति, आपसी सम्बन्ध, प्रकृति, प्रेम र प्रणयदेखि, जनपक्षीय कुरा, मजदुर र तल्लो तप्काका मानिसहरूको न्यायको वकालत तथा आजको राजनीतिसम्मलाई विषय बनाएका छन् । रुमानी, स्वच्छन्द भावदेखि समाजिक–राजनीतिक सरोकारसम्मका विषय उठाएर उनले यस कृतिको विषयगत रेञ्जलाई निकै ठूलो आयतन दिएका छन् । कृतिमा पूर्वी नेपालमा चलनचल्तीमा रहेका शब्दहरूको प्रयोग र प्रसङ्गहरूको सान्दर्भिक उल्लेखले कृतिलाई क्षेत्रगत मौलिकता पनि दिएको छ ।
-
PublisherPAGE TURNER PVT. LTD.
-
Genre
-
LanguageNepali
-
Published
-
Edition
-
OriginNepal
-
ISBN139789937932097
-
ISBN109937932092
-
Pages290
-
Dimensions5.2 x 7.7 x 0.7 “
-
Weight208 g
-
Subject
Story
-
PAGE TURNER PVT. LTD.
-
015913771
-
Hotel Snow Lion Building KMC-28, Bagbazar, Kathmandu, Nepal
-