PALAK
पलक
Paperback Book
Price not available
Price not available
पुस्तकको बारेमा
गजलका पारखीहरूलाई थाहै छ— लोकेन्द्र बञ्जारा आफ्नो छुट्टै ‘अन्दाज’ र पृथक् दृष्टिसहित गजलको फाँटमा प्रस्ट आभा लिएर उभिएका प्रतिभा हुन् । उनी गजलका शास्त्रीय मान्यता र लोकमतले संशोधन गरेका नवीन प्रयोगहरूका सुन्दर दोभान हुन् । उनका गजलका शेरहरू सूक्तिजस्ता लाग्छन् र हाम्रै अनुभव र अनुभूतिको बिचैबिच एउटा बलियो प्रवाह बनेर बग्छन् । जीवन र जगत, आफू र अन्य, केन्द्र र परिधि, प्रेम र घृणा तथा साथ र आघातजस्ता अनेक द्विचरहरू बीच उभिएका उनका प्रायः सबै गजल गेयात्मक छन्, किनकि ती गीतको कोमलता बोकेर उभिएका छन् । उनै प्रतिभाशाली गजलकार लोकेन्द्र बञ्जाराको गजल–सङ्ग्रह ‘पलक’ लाई पेज टर्नरमा उपलब्ध छ ।
-
PublisherPAGE TURNER PVT. LTD.
-
Genre
-
LanguageNepali
-
Published
-
Edition
-
OriginNepal
-
ISBN139789937932097
-
ISBN109937932092
-
Pages290
-
Dimensions5.2 x 7.7 x 0.7 “
-
Weight208 g
-
Subject
Story
-
PAGE TURNER PVT. LTD.
-
015913771
-
Hotel Snow Lion Building KMC-28, Bagbazar, Kathmandu, Nepal
-