Skip to main content
ROBOT GERGE

ROBOT GERGE

रोबोर्ट जर्ज

Paperback Book

Price not available
Price not available

पुस्तकको बारेमा

कथासङ्ग्रह ‘अन्त्यहीन इच्छा’ मा विज्ञान, मानव जीवन र मनोविज्ञानको त्रिवेणी खोतल्ने नवीन उपक्रममार्फत लोकप्रियता हासिल गरेकी आख्यानकार हुन् गीता खत्री । उनको आख्यानमा प्रवास, अरैखिक मानव सम्बन्ध र विज्ञानको सामूहिक विनिमय भेटिन्छ । उनको आसन्न उपन्यास ‘रोबोट जर्ज’ यसै कडीको नयाँ प्रस्तुति हो । हामी सबैलाई थाहै छ— विज्ञान प्रविधिले यस युगलाई आश्चर्य र रोमाञ्चक गरिरहेको छ । यसका सकारात्मक, नकारात्मक प्रभावलाई केन्द्रीय कथ्यमा राखेर ‘रोबोर्ट जर्ज’ उपन्यासमा मानिसका सामान्य गतिविधिमा मात्र होइन प्रविधिले मानवीय संवेदनाको चरमोत्कर्ष स्थितिमाथि पनि प्रभाव पर्न सक्ने प्रक्षेपण गरिएको छ । एउटी दुर्घटित नारीको भग्नप्रायः जिन्दगीमा रोबोर्ट जर्जको उपस्थितिले पाठकलाई आह्लादित र रोमोत्तेजक बनाइदिन्छ ।

  • Publisher
    PAGE TURNER PVT. LTD.
  • Language
    Nepali
  • Published
  • Edition
    1 St
  • Origin
    Nepal
  • ISBN13
    9789937932097
  • ISBN10
    9937932092
  • Pages
    290
  • Dimensions
    5.2 x 7.7 x 0.7 “
  • Weight
    208 g
  • Subject

    Story

  • PAGE TURNER PVT. LTD.
  • 015913771
  • Hotel Snow Lion Building KMC-28, Bagbazar, Kathmandu, Nepal
  • QR Code
My cart
Your cart is empty.

Looks like you haven't made a choice yet.