Ujyaalo Parkhiraheko Manis
उज्यालो पर्खिरहेको मानिस
पुस्तकको बारेमा
पोखराको प्राकृत र उर्वर भूगोलले हुर्काएका कवि अल्पज्ञानी गद्य र पद्य दुवै प्रभेदका कवितालाई उत्तिकै स्वाभाविकताका साथ लेख्छन् । लामो समयदेखि काव्यसाधनामा लागिरहेका सर्जक अल्पज्ञानी साहित्यिक अभियन्ता पनि हुन् । पुछारसिटे अभियानका एक अभियन्ता अल्पज्ञानीको नेतृत्वमा पोखरामा पछिल्ला केही वर्षमा थुप्रै सार्थक कार्यक्रम सम्पन्न भइसकेका छन् ।
‘उज्यालो पर्खिरहेको मानिस’ उनको पहिलो गद्य कवितासङ्ग्रह हो । सङ्ग्रहमा पोखरा आसपासका स्थानीय रङ, आम मान्छेका सुखदुःख, माया प्रेमका शाश्वत प्रसङ्गहरू र खस्कँदो मानवीय मूल्यप्रतिको कविको असन्तुष्टिजस्ता विषय समेटिएका छन् ।
-
PublisherPAGE TURNER PVT. LTD.
-
Genre
-
LanguageNepali
-
Published
-
Edition1st
-
OriginNepal
-
ISBN139789937932097
-
ISBN109937932092
-
Pages290
-
Dimensions5.2 x 7.7 x 0.7 “
-
Weight208 g
-
Subject
Story
-
PAGE TURNER PVT. LTD.
-
015913771
-
Hotel Snow Lion Building KMC-28, Bagbazar, Kathmandu, Nepal
-