Skip to main content
YAAD

YAAD

याद

Paperback Book

Price not available
Price not available

पुस्तकको बारेमा

गजललाई भाषिक, संरचनागत र दार्शनिक सबै दृष्टिले गम्भीरताका साथ लिने सर्जककाे नाम हाे भरत सरकार । उनका गजल मुसलसल र गैर- मुसलसल दुव‌ै छन् । मुरद्दफ पनि छन्, केही गैर-मुरद्दफ पनि छन् । तर जे छन्, प्रेम, विश्वास, याद, आस्था र समर्पणजस्ता हृदयसंवेद्य भावहरूबाट अनुप्राणित छन् र बडाे मुलायम र सूक्तिमय अभिव्यक्तिकाे जगमा उभिएका छन् । उनै भरत सरकारकाे दाेस्राे गजल-सङ्ग्रह “याद” पेज टर्नरमा उपलब्ध छ ।
  • Publisher
    PAGE TURNER PVT. LTD.
  • Language
    Nepali
  • Published
  • Edition
  • Origin
    Nepal
  • ISBN13
    9789937932097
  • ISBN10
    9937932092
  • Pages
    290
  • Dimensions
    5.2 x 7.7 x 0.7 “
  • Weight
    208 g
  • Subject

    Story

  • PAGE TURNER PVT. LTD.
  • 015913771
  • Hotel Snow Lion Building KMC-28, Bagbazar, Kathmandu, Nepal
  • QR Code
My cart
Your cart is empty.

Looks like you haven't made a choice yet.