Skip to main content

योगी नरहरिनाथका दुर्लभ र अप्रकाशित रचना

योगी नरहरिनाथका दुर्लभ र अप्रकाशित रचनामध्येको एक हो ‘वैदिक सिद्धान्त, वैदिक साम्यवाद र मानव धर्म ।’ यस पुस्तकले योगीजीको बहुआयामिक, अध्ययनशील, कर्मयोगी र अजेय व्यक्तित्वको परिचय मात्रै दिँदैन, समग्र जगतको हितका लागि वैदिक साहित्यले निर्देशित गरेको दिव्य र कल्याणकारी मार्ग, मान्छेलाई श्रेष्ठतम प्राणी बनाउन आवश्यक नैतिक र यौगिक अनिवार्यताहरू, तथा हाम्रा प्राचीन, वैदिक ग्रन्थमा उल्लेखित साम्यवादका सर्वमान्य आधारहरूको बृहत् ज्ञानलाई पनि सरल र बोधगम्य भाषामा पाठकहरूसमक्ष राख्ने छ । यस पुस्तकलाई पेज टर्नरले छिटै नै बजारमा ल्याउने तयरी गरिरहेको छ । साथै योगी नरहरिनाथका अन्य अप्रकाशित कृतिलाई पनि क्रमशः प्रकाशित गर्दै जाने तयारीमा छौं ।

My cart
Your cart is empty.

Looks like you haven't made a choice yet.