Description
गजललाई भाषिक, संरचनागत र दार्शनिक सबै दृष्टिले गम्भीरताका साथ लिने सर्जककाे नाम हाे भरत सरकार । उनका गजल मुसलसल र गैर- मुसलसल दुवै छन् । मुरद्दफ पनि छन्, केही गैर-मुरद्दफ पनि छन् । तर जे छन्, प्रेम, विश्वास, याद, आस्था र समर्पणजस्ता हृदयसंवेद्य भावहरूबाट अनुप्राणित छन् र बडाे मुलायम र सूक्तिमय अभिव्यक्तिकाे जगमा उभिएका छन् । उनै भरत सरकारकाे दाेस्राे गजल-सङ्ग्रह “याद” पेज टर्नरमा उपलब्ध छ ।


Reviews
There are no reviews yet.